तस्वीर : सुशीलबाबू थकाली / रासस
मुस्ताङको थासाङ गाउँपालिका – १ स्थित टुकुचेगाउँ नजिकै रहेको थापा खोलामाथि निर्माण गरिएको बेलिब्रीज र आसपासका क्षेत्र । करिब एक दशक अघि निर्माण गरिएको यो बेलिब्रीज बेनी–जोमसोम–कोरोला सडकखण्ड अन्तर्गत पर्दछ । मुस्ताङ आउने सबै सवारीसाधन यहि बेलिब्रीज हुँदै आवतजावत गर्छन् ।
मुस्ताङमा बेलिब्रीज
