सरकारको नरसंहारको विरुद्ध पुर्वप्रधानन्यायाधीश शुसिला कार्की पनि सडकमा

२४ भदौ, काठमाडौं ।  सरकारी दमनमा १९ जनाको मृत्यु भएपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्की लगायतका मानव अधिकारकर्मीहरु सडकमा उत्रिएका छन् ।

उनीहरु घाइतेको अवस्था र  आन्दोलनबारे बुझिरहेका छन् ।

कलाकार मनोज गजुरेल लगायतका कलाकारहरु पनि सडकमा छन् । उनीहरु हरेक अस्पतालमा जानेछन् ।

अहिले  उनीहरु निजामती कर्मचारी अस्पताल मीनभवनमा अगाडि छन्

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *